शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ वैशाख । बीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

- Advertisement -

प्रदेश २-३-००१-च २४५२ नम्बरको पिकअपले ठक्कर दिँदा ना ६ ख ९३६१ नम्बरको बसमा सवार पर्साको कालिकामाइ गाउँपालिका- २ बस्ने ५२ बर्षका नागेन्द्र महतो नुनियाको मृत्यु भएको हो।

शुक्रबार बिहान बीरगन्जबाट काठमाडौ‍ँका लागि छुटेको बसमा सवार नुनियाले बसको झ्याबाट टाउको बाहिर निकाल्दा विपरित दिशाबाट आउँदै गरेको पिकअपले ठक्कर दिँदा उनको मृत्यु भएको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले बताए ।

- Advertisement -

ठक्कर दिने पिकअप,बस र दुबै सवारीका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार