शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

मुलुकमा सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२९ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संघीयता कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् । ​

- Advertisement -

स्वप्नबालिका प्रकाशनद्वारा आयोजित कार्यक्रममा स्व. नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व. नेता पाठकले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।​

- Advertisement -

पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीता लगायतमा समेत नेता पाठकको महत्वपूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -