सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

वीरगन्जमा मुख्यमन्त्री सिंहद्वारा मधेश...

वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन...

पाकिस्तानका १० सांसदलाई जमानत...

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका...

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...
26.1 C
Kathmandu
27.3 C
Birgunj

मुलुकमा सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२९ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संघीयता कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् । ​

- Advertisement -

स्वप्नबालिका प्रकाशनद्वारा आयोजित कार्यक्रममा स्व. नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व. नेता पाठकले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।​

- Advertisement -

पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीता लगायतमा समेत नेता पाठकको महत्वपूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार