शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले खुट्ट कमाउनु हुदैन् : माधव कुमार नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१ जेठ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दाेषीलाई कारवाही गर्न सरकारले अन्तिम समय सम्म खुट्टा कमाउन नहुने कुरा बताउनु भएकाे हाे । पर्साकाे बीरगन्जमा समाजवादी प्रेस संगठन नेपाल पर्साले आयाेजना गरेकाे पत्रकार सम्मेलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्ताे बताउनु भएकाे हाे ।

- Advertisement -

भ्रष्टाचारीहरुलाई कारवाही गर्ने सवालमा नेकपा एस मबजुतीका साथ सरकारकाे साथमा रहेकाे अध्यक्ष नेपालले बताए । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षता सम्पन्न भएकाे पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चाैधरी,दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश बिक, नेकपा एसका पाेलिट व्युराे सदस्य रामचन्द्र साह,  पर्सा अध्यक्ष बालगाेपाल थापा लगायतकाे उपस्थित रहेकाे थियाे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -