शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,०१ जेठ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा रौतहट जिल्ला गजुरा नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १ मा बस्ने ३२ वर्षीय उत्तरमान गोले रहेका छन् ।

उच्च अदालत पाटनले उनी विरुद्ध म‌ंसिर १३ गते बैंकिङ कसुर मुद्दामा दुई दिन कैद र ४ लाख ६० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

- Advertisement -

अदालतको फैसला पछि फरार रहेका गोलेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटेको विशेष टोलीले आइतबार भक्तपुर स्थित लोकन्थलिबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -