शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

‘आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार निर्माण गर्न सरकार प्रतिवद्ध छ’ -मन्त्री रिजाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०२ जेठ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

- Advertisement -

मंगलवार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट कार्यक्रममा मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी रुपमा हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रमा सहकार्य प्रभावकारी रुपमा हुन आवश्यक रहेको छ । औद्योगिकरणको उचित विकास विना दिगो आर्थिक विकास सम्भव छैन् ।’

उनले लगानीमैत्री औद्योगिक वातावरण निर्माण र आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार निर्माण गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

- Advertisement -

मन्त्री रिजालले नेपालमा औद्योगिकरणको विकास र प्रवर्द्धनका लागि स्वदेशी वस्तुहरुको उत्पादन उपभोग र निर्यातको वातावरण निर्माणमा मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -