बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ जेठ । देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार १ सय ३ जनाको नमूना परीक्षण गर्दा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मंगलबार २४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ सय पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -