मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

११ सयले घट्यो सुनकाे मूल्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ जेठ । सुनको मूल्यमा तोलाकै ११ सय रुपैयाँ घटेको छ।

- Advertisement -

मंगलबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा ११ सय रुपैयाँले कमी आई बुधबार १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार तेजाबी सुनको मूल्य बुधबार १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ।

- Advertisement -

सुनको मूल्यमा ११ सय रुपैयाँले कमी आउँदा चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीमा प्रतितोला ५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -