शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बीरगन्ज महानगरपालिकामा आज शोक बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ जेठ । बीरगन्ज महानगरपालिका कार्यालयमा आज शुक्रबार शोक बिदा दिइएको छ ।

- Advertisement -

महानगरपालिकाको वडा नम्बर २३ स्थित प्रसौनिविर्ता स्वास्थ्य चौकीका ईन्चार्ज रहेका वरिष्ठ अ.हे.ब. मुनिलाल चौधरीको निधनमा आज शोक बिदा दिइएको हो ।

आज अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने बीरगन्ज महानगरपालिकाले जनाएको छ । महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले बिहीबार नै सूचना जारी गर्दै चाैधरीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

- Advertisement -

चाैधरीकाे निधनमा महानगरपालिका कार्यलयमा आज जेठ ५ गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन भनिएको छ।

यहि जेठ १ गते निधन भएका चौधरी प्लास्टिक एनेमिया रोगबाट ग्रसित थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -