सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न जनमतले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,९ जेठ – सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही जेठ १२ गते शुक्रबार कोटेश्वरको होटल तपोवनमा बैठक बोलाएको हो ।

- Advertisement -

जनमत पार्टीका नेता बीपी साहका अनुसार बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने बताए । केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन ।

मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ । त्यस्तै बैठकमा चुनावी समीक्षा, पार्टी संगठनसम्बन्धी एजेन्डा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -