काठमाडौं,९ जेठ – प्रतिनिधिसभा बैठक अहिले जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले आफ्नो धारणा राखे पछि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
गत आइतबार सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रोमा पनि जारी रहेको छ। छलफलमा नेताहरुको बोल्ने क्रम जारी रहेको छ ।