शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
26.1 C
Kathmandu
33.6 C
Birgunj

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,९ जेठ – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

- Advertisement -

मंगलबार राष्ट्रियसभा बैठकबाट आर्थिक ०८०/०८१ को नीति तथा कार्यक्रममा पास भएको हो ।

पास गर्नुअघि तीन दिनसम्म नीति कार्यक्रममाथि छलफल भएको थियो । छलफलपश्चात् आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उठेका प्रश्न र संशोधनमाथि जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार