शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

सब डिभिजन बन कार्यालय बसन्तपुरद्वारा जैविक विविधताको लागि अन्तराष्ट्रिय दिवसको अवसरमा सचेतना र्‍याली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,९ जेठ – डिभिजन वन कार्यालय पर्सा बीरगन्जको आयोजनामा सब डिभिजन बन कार्यालय बसन्तपुरले जैविक विविधताको लागि अन्तर्राष्ट्रिय दिवस सोमबार सचेतना मुलक कार्यक्रम गरी मनाएको छ ।

- Advertisement -

बिभिन्न नाराहरु लेखिएको प्ले कार्ड बोकी बनका कर्मचारी,स्थानिय जनप्रतिनिधि,समाजसेवी तथा बिधार्थीहरुले ¥याली निकाली दिवस मनाएको छ । सम्झौता देखी कार्य सम्मः जैविक विविधता फिर्ता निर्माण गर्नु होस,रुख रोपी ,वन जौगाउँ, वन अतिक्रमण कार्य बन्द गरौं , पर्यावरण जोगाऊ,वन संरक्षण गरि वातावरण सुधार गरौं ,बन्यजन्तु,काठ्को चोरी शिकारी तथा अबैध ब्यापार रोकी, जैविक विविधताको संरक्षण गरौं, वन जंगललाई सरकारी सम्पत्ति सम्झी हानी नोक्सानी न पुर्याउ बरु आफैनै सम्पत्ति सम्झी वनको सुरक्षा गरौं लगायत नाराहरु लेखिएको प्ले कार्ड बोकी बनकर्मीहरु जिराभवनी गाउँ पालिकाको वडा नं. २ बसनपुर,काठमाडौ टोल,पकडिया लगाएतको टोलमा पुगेको थियो ।

¥यालीमा पर्साका डिभिजन प्रमुख बन अधिकृत सुभाष चन्द्र दास, सहायक बन अधिकृत फरमान मिया अन्सारी, रेन्जर सुमन पान्डे स्थानीय जनप्रतिनिधि,समाजसेवी,विद्यार्थी लगाएको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -