शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

सर्वोच्चमा रवि लामिछानेविरुद्ध अर्को रिट दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० जेठ । नागरिकता प्रकरणकै कारण उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापतिको पदसमेत गुमाएर सर्वोच्च अदालतकै फैसलापछि पुनः सांसद बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पुनः रिट दर्ता गरिएको छ।

- Advertisement -

लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर रिट निवेदनलाई दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो।

सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ अस्वीकारेको थियोे। दरपीठविरुद्ध युवराज सफलले इजलासमा पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दर्ताको आदेश दिएको हो।

- Advertisement -

रिटमा सर्वोच्चले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएको तर प्रक्रिया नपुगेको उल्लेख छ। सर्वाेच्चमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट विचाराधीन छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -