शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउने षडयन्त्र भइरहेको

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्।

- Advertisement -

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको भन्दै सामाचारहरु आएको भए पनि छानबिन आनाकानि गरिएको बताए ।

उनले भने ‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा पनि पत्रपत्रिकामा आएको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ’ ?।

- Advertisement -

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताए ।

‘नाम पत्रिकामा भकाभक आइराखेको छ । तीन दल बसेर खुसुखुसु गर्नुहुन्छ । यसो बालुवाटारतिर लुकी लुकी त्यो गरेपद्धि मुद्दा कमजार हुँदै जान्छ’ उनले अगाडि भनेका छन्, ‘‘नेताहरुको नाम पनि आइराखया छ । तिनीहरुको के गर्ने रु उम्काइदिने रु’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -