मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

पर्साको जीतपुरमा नेपाली कांग्रेसको...

बीरगन्ज,११ वैशाख । पर्साको जिराभवानी गाउँपालिका ३ जीतपुरमा मङ्गलबार नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण...

ह्युम्यान राइट्स वाचले कतारका...

काठमाडाैं,११ वैशाख । मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम...

कतारका राजा थानीको स्वागतका...

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने...

बागलुङकाे १५ वनको आगलागी...

बागलुङ,११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९...
29.1 C
Kathmandu
41.1 C
Birgunj

भोली काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० जेठ । सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा २०८० साल जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकाका (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।

- Advertisement -

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार