मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

नक्कली शरणार्थी प्रकरण : २७ करोड ८१ लाख बिगोसहित पाँच किसिमको मुद्दा दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका १६ जना र बाँकी फरार रहेका १४ जनागरी कुल ३० जनालाई प्रतिवादी कायमगरी बुधवार अबेर जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता लक्ष्मण उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।

- Advertisement -

उनका अनुसार पक्राउ परेकाहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकीकृत कसुरसहित ५ किसिमको अभियोग लगाइएको छ ।

उनीहरूविरुद्ध २७ करोड ८१ लाख विगोसहित मुद्दा दर्ता गरिएको उपाध्यायले बताए ।

- Advertisement -

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले रकम असुल गरेका थिए ।

प्रकरणमा जोडिएका पूर्वमन्त्री, प्रशासक र विचौलियागरी १६ जना पक्राउ छन् भने बाँकी फरार छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -