बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

नक्कली शरणार्थी प्रकरण : २७ करोड ८१ लाख बिगोसहित पाँच किसिमको मुद्दा दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका १६ जना र बाँकी फरार रहेका १४ जनागरी कुल ३० जनालाई प्रतिवादी कायमगरी बुधवार अबेर जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता लक्ष्मण उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।

- Advertisement -

उनका अनुसार पक्राउ परेकाहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकीकृत कसुरसहित ५ किसिमको अभियोग लगाइएको छ ।

उनीहरूविरुद्ध २७ करोड ८१ लाख विगोसहित मुद्दा दर्ता गरिएको उपाध्यायले बताए ।

- Advertisement -

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले रकम असुल गरेका थिए ।

प्रकरणमा जोडिएका पूर्वमन्त्री, प्रशासक र विचौलियागरी १६ जना पक्राउ छन् भने बाँकी फरार छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार