शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

ए डिभिजन लिगमा आज तीन खेल हुदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ जेठ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुने भएका छन्। २२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ।

- Advertisement -

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सोही समयमा च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्नेछन् । दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने आजको तेस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब आमनेसामने हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -