सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकुर,१३ जेठ । सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।

- Advertisement -

शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा)लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ । बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीता सिंह(सिरहा)काे ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -