शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो बैंगलुरू उडेको जहाज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बंग्लोरका लागि उडेको विमान चरा ठोक्किएको आशंकापछि पुनः काठमाडौं नै फर्किएको छ।

- Advertisement -

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो।

बैंग्लोरका लागि उडेको नपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा पुनः काठमाडौं नै फर्किएको नागरिक उड्ययन कार्यालयले जनाएको छ।

- Advertisement -

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको र विमान सुरक्षित रहेको नागरिक उड्ययन कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -