बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
17.1 C
Kathmandu
24.3 C
Birgunj

विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत जाने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१४ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल आगामी जेठ ३० देखि ३२ मा हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुने भएका छन् ।

- Advertisement -

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भ्रमण स्वीकृत गरेको हो । ‘२०८० जेठ ३० देखि ३२ भारतको कलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ’,सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै जानकारी दिइन् ।

त्यस्तै बैठकले तनहुँ जलविद्युत आयोजना ऊर्जा प्रणाली विस्तार आयोजना, ग्रिड विकास र नेपाल वितरण प्रणाली स्तरोन्नति र विस्तार आयोजनाका एलआइविआर सन्दर्भ र दर निर्धारणअनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टम्स एसओएफआरका आधारमा ब्याजदर निर्धारण गर्नेगरी वित्तीय सम्झौतामा संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार