शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा उपेन्द्र यादवले दिए राष्ट्रपतिलाई धन्यवाद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका छन्।

- Advertisement -

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक बुधबार बिहान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि यादवले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन्।

यादवले अब सदाका लागि अनागरिक भएका जनताले नागरिकता पाउने भन्दै खुसी व्यक्त गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणसँगै देशमा नागरिकताको समस्या समाधान भएको उल्लेख गरे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार