बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा उपेन्द्र यादवले दिए राष्ट्रपतिलाई धन्यवाद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका छन्।

- Advertisement -

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक बुधबार बिहान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि यादवले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन्।

यादवले अब सदाका लागि अनागरिक भएका जनताले नागरिकता पाउने भन्दै खुसी व्यक्त गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणसँगै देशमा नागरिकताको समस्या समाधान भएको उल्लेख गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -