बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

गौतमबुद्ध विमानस्थलमा आईएलएस उडानको बाटो खुल्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ जेठ –  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस ९इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम० राख्न भारत सहमत भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पक्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएका हुन् ।

- Advertisement -

यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस उडानको बाटो खुलेको छ । यसअघि आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्र हुँदै आएको थियो । तर, अब आइएलएस उडानसमेत हुने भएको छ । यसअघि आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुलतामा उडान हुन सकेको थिएन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -