सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड...

३ असार, बर्लिन । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा...

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...
25.1 C
Kathmandu
37.5 C
Birgunj

गौतमबुद्ध विमानस्थलमा आईएलएस उडानको बाटो खुल्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ जेठ –  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस ९इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम० राख्न भारत सहमत भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पक्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएका हुन् ।

- Advertisement -

यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस उडानको बाटो खुलेको छ । यसअघि आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्र हुँदै आएको थियो । तर, अब आइएलएस उडानसमेत हुने भएको छ । यसअघि आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुलतामा उडान हुन सकेको थिएन ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार