बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

पर्टेवा सुगौली गाउँपालिकाको सम्पूर्ण बिद्यालय १० दिनका लागि बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१८ जेठ अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साको पटेर्वासुगौली गाँउपालिका सबै सामुदायिक विद्यालयहरु पनि शुक्रबारदेखि १० दिनका लागि बन्द हुने भएको छ ।

- Advertisement -

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रभाव परिरहेको भन्दै पटेर्वासुगौली गाँउपालिका कार्यालयले बिहीबार एक सुचना जारी गर्दै जेठ १९ देखि जेठ २८ गते सम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि शुक्रबारदेखि १० दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले बताए ।यस भन्दा पहिला बीरगन्ज महानगरपालिकाले पनि महानगरको सबै समुदायिक एवं संस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -