मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

आउँदो चुनावमा एकीकृत समाजवादी पहिलो पार्टी बन्ने छ : मेटमणि चौधरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दाङ, २० जेठ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले आउँदो चुनावमा एकीकृत समाजवादी मुलुकको पहिलो पार्टी बन्ने उद्धघोष गरेका छन् । एकीकृत समाजवादी दाङले शनिवार घोराहीमा आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा चौधरीले उक्त धारणा राखेका हुन् ।

- Advertisement -

‘मुलुकका ठुला पार्टी र तीनका ठुला नेता भ्रष्टाचारमा तानिदै गएका छन् । तीनका बदमासी अब जनताले बुझिसके । तर एकीकृत समाजवादीको कुनै पनि नेतामाथि कसैले प्रश्न समेत उठाउन सकेको छैन । आज भ्रष्टाचारका विरुद्ध हाम्रा नेता कार्यकर्ताहरु सडकमा प्रदर्शन गरिरहेका छन् ।

यसकारण पनि आउँदो चुनावमा हाम्रो पार्टी पहिलो पार्टी बन्ने निश्चित छ ।’ पूर्व मन्त्री समेत रहेका चौधरीले पार्टीप्रति जनतामा आशा जागेको बताउँदै भने, ‘आज इमानदार नेता भएको पार्टी भनेको एकीकृत समाजवादी नै देखियो । मुलुकको सच्चा कम्युनिष्ट पार्टी पनि यही मात्र हो । ठुला पार्टीप्रतिको विकर्षण र हाम्रो पार्टी नीति, विचार र नैतिकताका कारण पनि हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी बन्दैछ ।’

ताजा समाचार

spot_img
spot_img

थप समाचार