शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद् चल्न नदिने एमाले र राप्रपाको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,२१ जेठ । प्रतिनिधि सभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुने तय भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आय व्ययमाथि छलफल गर्ने कार्यसूची छ ।

- Advertisement -

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने संसद बैठक स्थगित गरियोस् भनेर स्थगन प्रस्ताव पेस गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा मुलुकको हित विपरीत कार्य गरेको भन्दै त्यसको विरोध गर्दै छलफल गर्नुपर्ने राप्रपाको माग छ ।

‘सम्माननीय राष्ट्रपति जू,ले नीति र नियम विपरीत नागरिकता विधेयक प्रमाणीकरण र सम्माननीय प्रधानमन्त्री ज्यू,ले भारत भ्रमणका क्रममा मुलुकको हित विपरीत कार्य गरेको भन्ने कुरा उठेको हुँदा सम्बन्धित विषयको छलफल नगरी संसद नियमित रूपमा अगाडि नबढ्ने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गरियोस्,’ प्रस्तावक ज्ञानबहादुर शाहीले प्रस्तावमा भनेका छन् ।

- Advertisement -

त्यस्तै, प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार