शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२५ जेठ । गौर हत्याकाण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आज (बिहीबार) का लागि पुनः पेसी तोकिएको छ।

- Advertisement -

यसअघि जेठ २२ गते उक्त मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

आज भने उक्त हत्याकाण्डविरुद्धको रिट निवेदनमा सुनुवाइ गर्न न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ।

- Advertisement -

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए। फोरम र माओवादीले एकै स्थानमा सभा गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो।

त्यसमा मारिएकाहरूको आफन्तका तर्फबाट न्याय माग गर्दै त्रिभुवन साहले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरकाए हुन्।

हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा पनि प्रहरीले सुनुवाइ नगरेको पीडित परिवारका तर्फबाट गत आइतबार सर्वोच्च अदालतमा मुद्दा हालिएको हो।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार