शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

बजेटले मधेशमा अन्याय गरेको भन्दै सत्ता पक्षकै सांसदले गरे मौनधारण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ जेठ । सरकारले मधेशलाई अन्याय हुनेगरी बजेट ल्याएको भन्दै सत्तापक्षकै सांसदले मौनधारण गरेका छन् ।

- Advertisement -

शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले सरकारविरुद्ध संसदमा एक मिनेट मौनधारण गरेका हुन् ।

‘सरकारले ल्याएको बजेट मधेशलाई अन्याय हुनेगरी ल्याएको छ । यो मधेश र मधेशी जनतालाई सैह्य हुँदैन’, उनले भने, ‘मधेशलाई हेप्ने, अन्याय गर्ने तरिकाले ल्याएको बजेट र सरकारविरुद्ध एक मिनेट मौनधारण गर्न माननीयज्यूलाई आग्रह गर्छु ।’,

- Advertisement -

रोष्टमबाटै एक मिनेट मौनधारण गरेका उनले बजेट करेक्सन नगरे कुनै हालतमा पारित हुन नदिने चेतावनी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -