बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२१ साउन । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको बताएका छन् ।

- Advertisement -

आइतबार राउन्ड टेबल नेपालको आयोजनामा काठमाडौंको टेकुमा आयोजित १ लाख वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताए ।

उनले भने, ‘वन लगाउन सफल भयौँ तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रूपमा रहेको छ । अहिले पनि जंगलभित्र काठहरू छन् । त्यसको प्रयोग गर्न सकिरहेका छैनौं । बाहिरबाट काठहरु मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईँहरूको सोच र लक्षका कार्यहरू छ त्यसबाट सरकार पछि हट्दैन । तपाईँहरूले जुनसुकै वेला पनि तपाईँहरूलाई चाहिएको सहयोग गर्न तयार छौँ । म तपाईँहरूसँग छु ।’

- Advertisement -

मन्त्री महतोले बनलाई पनि रोजगारीसँग जोडिने बनाउनुपर्ने पनि बताए । वन तथा वनभित्र रहेका वन्यजन्तुप्रति भएको द्वन्द्वलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -