सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

अवैध काठसहितकाे भ्यान प्रहरी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२१ साउन । डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा चोरी तस्करी गरेर लैजान लागेको काठसहित एउटा जिप बरामद गरेको छ।

- Advertisement -

जिल्लाको गैँडाटार सबडिभिजन वन कार्यालयअन्तर्गतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेगतिर जाँदै गरेको अवस्थामा बा.६च ४६०२ नम्बरको पिकअप भ्यान प्रहरीले बरामद गरेको हो।

चार थान गोलियासहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र वन गस्ती टोलीले काठसहितको भ्यान नियन्त्रणमा लिएको वन अधिकृत विमल ठाकुरले जानकारी दिए। भ्यानचालक फरार भएको र भ्यानमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको ठाकुले बताए।

- Advertisement -

बरामद गाडी, पक्राउ परेका चौधरी र काठको विषयमा थप कारबाही अघि बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्णले जानकारी दिए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार