शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

अवैध काठसहितकाे भ्यान प्रहरी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२१ साउन । डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा चोरी तस्करी गरेर लैजान लागेको काठसहित एउटा जिप बरामद गरेको छ।

- Advertisement -

जिल्लाको गैँडाटार सबडिभिजन वन कार्यालयअन्तर्गतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेगतिर जाँदै गरेको अवस्थामा बा.६च ४६०२ नम्बरको पिकअप भ्यान प्रहरीले बरामद गरेको हो।

चार थान गोलियासहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र वन गस्ती टोलीले काठसहितको भ्यान नियन्त्रणमा लिएको वन अधिकृत विमल ठाकुरले जानकारी दिए। भ्यानचालक फरार भएको र भ्यानमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको ठाकुले बताए।

- Advertisement -

बरामद गाडी, पक्राउ परेका चौधरी र काठको विषयमा थप कारबाही अघि बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्णले जानकारी दिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -