बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

- Advertisement -

विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको हो ।
श्रीनगरस्थित मामाघरमा बस्दै आएका नुरसैद्दलाई शनिबार राति अन्य बालबालिकासँगै सुतको ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन् ।

बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि उनको जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -