आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

कांग्रेस र एमालेबीच मन्त्रालय...

काठमाडाैँ,३० असार । सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस...

बागमती सबैभन्दा बढी...

काठमाडौं,३० असार । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका...

पर्साका १२ स्थानीय तह...

बीरगन्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि पर्साको २ वटा पालिकाले...

मधेशको बजेट छानबिन गर्न...

जनकपुर,३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन...
29.1 C
Kathmandu
37.2 C
Birgunj

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

- Advertisement -

विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको हो ।
श्रीनगरस्थित मामाघरमा बस्दै आएका नुरसैद्दलाई शनिबार राति अन्य बालबालिकासँगै सुतको ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन् ।

बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि उनको जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार