शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

एल.एस. न्युरो एन्ड जेनरल अस्पतालमा एसिया कै सबैभन्दा एड्भान्स सिटि स्कयान जडान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा जिल्ला मा रहेको एल.एस. न्युरो एन्ड जेनरल अस्पतालमा एसिया मै न भएको सबैभन्दा एड्भान्स सिटि स्कयान मेसिन आज जडा भएको छ। नेपालमा नैई नभएको सबैभन्दा बढि क्षमता र सुविधा सम्पन्न Cannon Aquilion Serve..भएको सिटि स्कयान सन्चालनमा आएको छ ।

- Advertisement -

Cannon Aquilion Serve २०२३ मोडेल भएको १६० slice अत्याधुनिक CT-SCAN एल.एस.न्यूरो एण्ड जेनेरल हस्पिटलमा जडान भएको ले अब यश आसपास का बिरामीहरुले सर्वशुलभ दरमा उच गुणस्तरीय Image Quality को CT -SCAN गराउनको लागि अब अन्तै जान नपर्ने अस्पतालका संचालक एवम् वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले बताए ।

वीरगन्जमा मात्र नभइ नेपाल भरी कै अस्पतालहरुमा नभएको सबै भन्दा बढि क्षमता र सुविधासम्पन्न जपान मा बनेकोCannon Aquilion Serve भएको तथा AiCE – तीव्र, स्पष्ट र फरक छविहरू हेराउने CT -SCAN मेसिन एल.एस. न्युरो एन्ड जेनरल मा आज जडान भएको हस्पिटलका डाईरेक्टर रामप्रबेस प्रसाद कुर्मी ले बताए । साथै अब यस एल एस न्युरो एन्ड जेनरल होस्पिटल मा हाडजोर्नी नशा रोग, नवजात शिशु तथा बाल रोग स्त्री तथा प्रसोती रोग, अँखा रोग बिभागहरुको ओपिडि टिकट नि:शुल्क गरिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -