बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बर्षाका कारण काठमाडौं सिमराकाे सबै उडान प्रभावित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिमरा,२३ साउन – रातीदेखि परेकाे पानीका कारण काठमाडौं सिमराकाे उडान सबै उडानहरु प्रभावित भएका छन्  । सिमरा विमान स्थल बिहानैदेखि नखुलेकाे कारण काठमाडौंबाट कुनै हवाई जहाज उडेको छैन् । सिमराकाे धावन मार्गमै पानी जमेकाे कारण काठमाडौं सिमराकाे उडानहरु बिहानदेखि अवरुद्ध गरिएको नागरिक तथा उडायन कार्यालय श्रोतले जनाएको  छ ।

- Advertisement -

बर्षाकाे कारण काठमाडौंबाट सिमराकाे लागि उडने  बिहान ६:३० बजेकाे प्लेन बिहान ९ बजे सम्म पनि उडन सकेकाे छैन् । बिहानैदेखि उडानकाे पर्खाईमा वसेका यात्रुहरु विमान स्थलमै अलपत्र परेका छन् । सिमराकाे माैसम अहिलेसम्म खुलेकाे छैन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -