शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु

सिफारिस

जनकपुरधाम । धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने १७ वर्षीय अजय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।
स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा पुर्‍याएपनि उपचारको क्रममा मृत्यु भएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -