शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

उपमेयर आलम मधेस लोकसेवा केन्द्रको उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २४ साउन । बीरगन्जमा सञ्चालनमा आएको मधेस लोकसेवा तयारी केन्द्रको बीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका छन् ।

- Advertisement -

बुधबार केन्द्रको उद्घाटन गर्दै उपमेयर आलमले यस केन्द्रले बीरगन्ज महानगर र यस आसपासका विद्यार्थीहरुको उज्वल भबिष्य निर्माणमा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने विश्वास लिएको बताए ।पछिल्लो समय मधेसमा पनि सरकारी जागीरका लागि लोक सेवा आयोगको परिक्षा प्रति युवायुवतीहरुको आकर्षण बढ्दै गएको भन्दै उनले यो मधेसकै लागि सुखद पक्ष रहेको बताए ।

मधेस लोकसेवा तयारी केन्द्रले लोक सेवा आयोग, शिक्षक सेवा , बैकिङ्ग सेवाको तयारी कक्षाका साथै कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत अन्य कोर्सहरु पढाउने केन्द्रका निर्देशक शेष कुमार हजराले बताए । उद्धाघाटन कार्यक्रममा बीरगन्ज महानगरपालिकाको वडा नम्बर २६ , २७ र २८ का वडा अध्यक्षहरुकोपनि उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -