शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो त्रिविले

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ साउन । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।

- Advertisement -

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचना त्रिविले निकालेको छ । कक्षा १२ को नतिजा साउनमा आउने भनिएको भए पनि अहिले सम्म आउन सकेको छैन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -