शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक साउन ३१ गतेसम्मका लागि स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२६ साउन । नेकपा एमालेको अवरोधका राष्ट्रिय सभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

- Advertisement -

एमालेको अवरोध पछि स्थगित राष्ट्रिय सभा बैठक अब साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए । यस अघि एमाले सांसद विमला राई पौडेलले छानबिन समिति बनाउनु पर्ने माग अनुपयुक्त नभएको बताइन् ।

उनले भनिन, ‘नेपाल प्रहरीले नेपाल प्रहरीको सबै भन्दा ठूलो निकाय माथि अनुसन्धान गर्छ ? हामीलाई आश्वस्त पार्नु पर्यो । हामी आश्वस्त नभएसम्म छानबिन समिति बनाऊ भन्नु अनुपयुक्त जस्तो मलाई लाग्दैन । लोकतन्त्रको सुन्दर पक्ष थुप्रै छन् तर गठबन्धनको आडमा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्नु हुँदैन ढाकछोप गर्नु पर्छ प्रतिपक्ष कराउँदै गर्छ हामी बहुमतमा छौँ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार