शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

संसद् अपहरणमा पर्‍यो : रवि लामिछाने

सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई अपहरण गरिएको बताएका छन्।

- Advertisement -

सोमबार बसेको संसद्‍मा पनि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष एमालेको जुहारीका कारण अवरोध भएपछि रविले यस्तो बताएका हुन्।

तीन सातादेखि संसद्‍मा अवरोध जारी रहँदा रास्वपाले सत्तारुढ र प्रतिपक्षी एमालेको पनि विरोध गर्दै आएको छ।

- Advertisement -

गत साउन ३ गते बरामद भएको सय केजी सुन प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको छ।

तर सत्ता पक्षले केन्द्रीय अनुसन्धान ब्यूरोले नै अनुसन्धान गरिरहेकाले त्यो सम्भव नहुने बताएपछि कुरा मिल्न सकेको छैन।

‘संसद्‍लाई अपहरण गरिएको छ’, उनले सोमबार प्रतिनिधिसभाको बैठकपछि भनेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -