बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

- Advertisement -

पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रचार विभागका संयोजक पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार अध्यक्ष यादव भदौ २१ गतेसम्म भारतमै रहने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -