शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिको उम्मेदवार यादवलाई बनाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको उम्मेदवार राजकिशोर यादवलाई बनाउने भएको छ ।

- Advertisement -

जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवका अनुसार पार्टीले राजकिशोर यादवलाई सो समितिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समिति पाएको थियो ।

सोहीअनुसार आज हुने मनोनयका लागि सत्ता गठबन्धनका सबै दल पार्टी संसदीय दलको कार्यालयमा भेला हुने र त्यहीँबाट एकैपटक उम्मेदवारी दिनका लागि जाने प्रमुख सचेतक यादवले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -