शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० मिनेटका लागि बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१० भदाै । नेपालगञ्जबाट उडान भरेको श्री एयरलाइन्सको विमानमा चरा ठोकिएको आशंकापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द भएको छ।

- Advertisement -

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार १० मिनेटका लागि विमानस्थलको धावनमार्ग बन्द गरिएको हो। हाल विमानस्थल बन्द गरेर धावनमार्गमा चराको खोजी भइरहेको छ।

जहाज त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -