शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

कोशी पुल छेउमा गाडी छाडेर डाक्टर बेपत्ता

सिफारिस

विराटनगर । सुनसरी र उदयपुरको सीमामा रहेको चतराघाटस्थित कोशी पुलबाट मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर बेपत्ता भएका छन् । उदयपुर खण्डमा आफूले चलाउने गाडी छाडेर डाक्टर बेपत्ता भएका हुन् ।

- Advertisement -

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत चिकित्सक डा। प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार प्रदेश १ ०२ ००२ च ४१६६ नम्बरको कार छाडी रातिबाट कोइराला बेपत्ता भएका हुन् ।

- Advertisement -

स्थानीयबासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्रमा खोजी भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -