शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

चीनसँग नयाँ नाका खोल्ने तयारीमा सरकार

सिफारिस

काठमाडौं । सरकारले चीनसँग नयाँ नाका खोल्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका बेला नयाँ नाका खोल्ने प्रस्ताव गर्ने बताएका छन्।

- Advertisement -

प्रतिनिधि सभाको मंगलबारको बैठकमा संसद्हरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाका सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्, उनले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -