बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...

सभामुख घिमिरे : संघीयताविरूद्ध...

हेटौंडा,१० साउन । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस...

सय फिट उडेपछि जहाज...

काठमाडौं,१० साउन । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा...

अधिकृत, नासु र खरिदारको...

काठमाडौं,१० साउन । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र...
26.1 C
Kathmandu
32.9 C
Birgunj

एसिया कप : नेपालले लियो पाकिस्तानको दोस्रो विकेट

सिफारिस

काठमाडौं । पाकिस्तानमा जारी एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ। कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गरेका हुन्।

- Advertisement -

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए। एसिया कप २०२३ अन्तर्गत अहिले नेपालले पाकिस्तानसँग खेलिरहेको छ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ।

- Advertisement -

 

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार