शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

एसिया कप : नेपालले लियो पाकिस्तानको दोस्रो विकेट

सिफारिस

काठमाडौं । पाकिस्तानमा जारी एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ। कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गरेका हुन्।

- Advertisement -

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए। एसिया कप २०२३ अन्तर्गत अहिले नेपालले पाकिस्तानसँग खेलिरहेको छ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ।

- Advertisement -

 

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -