बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सन्दीपले नेपाललाई दिलाए चौथो सफलता

सिफारिस

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा सन्दीप लामिछानेले चौथो सफलता दिलाएका छन्।

- Advertisement -

आफ्नो करियरको ५० औं ओडीआई खेल खेपिलरहेका सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियन पठाए।

सलमानले १४ रनमा ५ रन बनाएको अवस्थामा सन्दीपको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्।

- Advertisement -

२८ औँ ओभरको खेल सकिँदा पाकिस्तानले ४ विकेटको क्षतिमा १२४ रन बनाएर खेलिरहेको छ।

कप्तान बाबर आजम ५१ रनमा नटआउट छन्। क्रिजमा बाबर ५१ र इफ्तर अहमद २ रनमा नटआउट छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -