शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

बीरगन्जमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ भदाै । बीरगन्जमा मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बीरगन्ज महानगरपालिका-१६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबार राति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारका सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

- Advertisement -

प्रहरीका अनुसार बुधबार राति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षीय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -