आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...

गृह मन्त्रालयमा मेरो नजर...

काठमाडौं,३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह...

अशोक राईले मागे यसअघि...

काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने...

जलेश्वरका प्रमुखले पाए सफाइ

जलेश्वर,३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख...
29.1 C
Kathmandu
37.2 C
Birgunj

बारामा ट्याङ्करकाे ठक्करबाट एक महिलाकाे मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज ,२४भदाैं: बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित माइराम चोकमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

- Advertisement -

ना.६ ख २९९१ नम्बरको ट्याङ्करले पैदल यात्री स्थानीय ७७ वर्षीया हरीमायालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्करकाे ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार