शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

बारामा ट्याङ्करकाे ठक्करबाट एक महिलाकाे मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज ,२४भदाैं: बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित माइराम चोकमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

- Advertisement -

ना.६ ख २९९१ नम्बरको ट्याङ्करले पैदल यात्री स्थानीय ७७ वर्षीया हरीमायालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्करकाे ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -