शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

८ लाख मुल्य बराबरको माल समान भन्सार चलान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ भदौ – जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार बरामद गरेको ८ लाख १६ हजार ३ सय ६० रुपैया मुल्य बरावर लताकपडा,किराना समाग्रीहरु भन्सार चलान गरेको छ । भन्सार चोरी गरी अवैध रुपमा नेपाल भित्रयाइएको माल समानहरु जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बरामद गरेको थियो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साको गस्ती टोलीले साडी,कुर्ती सुट,चिनी,थान कपडा,केराव लेथको समान,रेडबुल लगायतको समाग्री प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको माल समानहरुको मुल्याकंन गरी आइतवार जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयलाई बुझाएको एक बिज्ञप्ती जारी जानकारी दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -