बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

८ लाख मुल्य बराबरको माल समान भन्सार चलान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ भदौ – जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार बरामद गरेको ८ लाख १६ हजार ३ सय ६० रुपैया मुल्य बरावर लताकपडा,किराना समाग्रीहरु भन्सार चलान गरेको छ । भन्सार चोरी गरी अवैध रुपमा नेपाल भित्रयाइएको माल समानहरु जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बरामद गरेको थियो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साको गस्ती टोलीले साडी,कुर्ती सुट,चिनी,थान कपडा,केराव लेथको समान,रेडबुल लगायतको समाग्री प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको माल समानहरुको मुल्याकंन गरी आइतवार जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयलाई बुझाएको एक बिज्ञप्ती जारी जानकारी दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार