शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

प्रतिनिधि सभा बैठक दुई सातासम्मका लागि स्थगित

सिफारिस

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

- Advertisement -

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार विभिन्न विषयमा संसद्लाई जानकारी गराएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -