बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...
26.1 C
Kathmandu
32.9 C
Birgunj

६० किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,३१ भदाै । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

- Advertisement -

आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ‘ब्रेक सू’मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।

- Advertisement -

राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार