शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

बीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४असोज । बीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का ३४ वर्षीय अजित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

बुधबार साँझ ५ बजे भारतको रक्सौलबाट प्र २–०२–००४ प ७४९५ नम्बरको स्कुटरमा बीरगन्जतर्फ आउँदै गरेको अवस्थामा बीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डबाट तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १ सय एमएलको ओनरेक्स ६९ वटा बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्कुटर र लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -